नियम
सम्झौता गर्नु पर्ने
: सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जाबाट क्रणीले खरिद गरेका पशुधनको यस नियमावली बमोजिम सुरक्षण गर्नु पूर्व कोषसँग अनुसूची-१ बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ ।